२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अपडेट : शिवपुरीमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीको अग्रता, कसको मत कति ?

अपडेट : शिवपुरीमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीको अग्रता, कसको मत कति ?

4.1K
Shares

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिकाको मत परिणाम आउन सुरु भएको छ । हाल वडा १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडी रहेका छन्। १०२८ मत गन्दा अध्यक्ष, वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुको अग्रता कायम रहेको छ । उपाध्यक्षमा भने माओवादी केन्द्रका विरबहादुर तामाले अग्रता लिएका छन् ।

गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
नेपाली काँग्रेस
गोबिन्द थपलिया – ३५८
इन्दिरा खड्का-३६६
गठबन्धन( माओवादी /समाजबादी)
पदम उप्रेती- ३३६
विर बहादुर तामाङ – ३७९
नेकपा एमाले
जितेन्द्र बिष्ट – ९७
मंगलामाया प्रजापती – ८४
वडा अध्यक्ष
महेन्द्र राज खत्री- ४२१(काँग्रेस)
सुकराम तामाङ – ३८७ (माओवादी)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij