नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिकाको मत परिणाम आउन सुरु भएको छ । हाल वडा १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडी रहेका छन्। ८०० मत गन्दा अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुको अग्रता कायम रहेको छ ।
हालसम्मको अवस्थामा कांग्रेस र समाजवादी माओवादी गठबन्धन विच प्रतिस्पर्धा देखिन्न्छ ।
गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
नेपाली काँग्रेस
गोबिन्द थपलिया – २९१
इन्दिरा खड्का- ३००
गठबन्धन( माओवादी /समाजबादी)
पदम उप्रेती- २५४
विर बहादुर तामाङ – २८५
नेकपा एमाले
जितेन्द्र बिष्ट – ६६
मंगलामाया प्रजापती – ५८
वडा अध्यक्ष
महेन्द्र राज खत्री- ३४७ (काँग्रेस )
सुकराम तामाङ – २९३ (माओवादी)
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij