२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार प्यानलसहित विजयी

रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार प्यानलसहित विजयी

2.6K
Shares

रुकुम- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार प्यानल विजयी भएका छन् । वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट प्यानल कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।

वली ५७७ मतले विजयी भएका हुन् । दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र प्यानलबाट महिला सदस्य ५३१, दलित महिला सदस्य ५३६, खुल्ला सदस्य ५०७ र खुल्ला सदस्यमा ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij