२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विदुरमा राजन श्रेष्ठको अग्रता

विदुरमा राजन श्रेष्ठको अग्रता

2.9K
Shares

नुवाकोट – नुवाकोटको विदुर नगरपालिकामा गठबन्धनका उम्मेदवार राजनलाल श्रेष्ठले आफ्नो अग्रता कायमै राखेका छन् । नगरपालिकाको वडा न.१, २ र ३ को कुल १४५० मत गन्दा श्रेष्ठले ७०७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार सञ्जु पण्डितले ५२९ मत पाएका छन् ।
त्यसैगरी उपमेयर तर्फ गठबन्धनकाबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी ४४१ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार अम्बिका नेपालले ४७९ मतसहित अग्रता कायमै राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij