२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपडेट : शिवपुरीमा कांग्रेसको अग्रता, कसको मत कति ?

अपडेट : शिवपुरीमा कांग्रेसको अग्रता, कसको मत कति ?

3K
Shares

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिकाको मत परिणाम आउन सुरु भएको छ । हाल वडा १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडी रहेका छन्। ६०० मत गन्दा अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुको अग्रता कायम रहेको छ ।

गाउँपालिका अध्यक्ष/उपाध्यक्ष

नेपाली काँग्रेस
गोबिन्द थपलिया – २२६
इन्दिरा खड्का- २३२

गठबन्धन( माओवादी /समाजबादी)
पदम उप्रेती- १८६
विर बहादुर तामाङ – २०८

नेकपा एमाले
जितेन्द्र बिष्ट – ४७
मंगलामाया प्रजापती – ४३

वडा अध्यक्ष
महेन्द्र राज खत्री- २७१(काँग्रेस)
सुकराम तामाङ – २१३ (माओवादी)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij