२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धोविनी गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेस विजयी

धोविनी गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेस विजयी

3K
Shares

वीरगञ्ज – पर्सामा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ । धोबिनी गाँउपालिकाको-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बन्धु साह तेली ५ सय ७४ मत ल्याएर विजयी भएका हुन् । जनता समाजवादी पार्टी (जसपा) का ललन राउत कुर्मीले ४ सय ७७ मत ल्याएर दोस्रो भए ।

एक खुल्ला सदस्यबाहेक वडा सदस्यमा सबै कांग्रेसका उम्मेदवार विजयो भएका छन् । महिला वडा सदस्यमा शोभावती देवी (४८७), दलित महिला सदस्यमा शारदा देवी पासवान (४८९), खुल्ला सदस्यमा शिवकुमारी देवी कुर्मी (४८४) विजयी भएका छन् । एक खुल्ला सदस्यमा भने जसपाका विरेन्द्र राउत कुर्मी (४८५) निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij