२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरीमा कांग्रेसको अग्रता

शिवपुरीमा कांग्रेसको अग्रता

3.9K
Shares

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिकाको मत परिणाम आउन सुरु भएको छ । हाल वडा १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडी रहेका छन्। नेपाली कांगेस, नेकपा एमाले र माओवादी केन्द्र – एकिकृत समाजवादीको गठबन्धनका उम्मेदवारहरु रहेका छन् । यस पटक राप्रपाले पनि वडा तथा पालिकामा उम्मेदवार उठाएको छ ।
कांग्रेसबाट प्रमुखमा गोविन्द थपलिया, उपप्रमुखमा इन्दिरा थापा , एमालेबाट जितेन्द्र विष्ट, मंगलमाया प्रजापति र गठबन्धनबाट पदम उप्रेति र विरबहादुर तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij