२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुकुम पश्चिमको सानीभेरी–१ मा माओवादी केन्द्रको प्यानल निर्वाचित

रुकुम पश्चिमको सानीभेरी–१ मा माओवादी केन्द्रको प्यानल निर्वाचित

1.8K
Shares

रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे । अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij