काठमाडौं -स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन । जिल्लाको अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागी पोखरा पठाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij