काठमाडौं – निर्वाचन आयोगले वैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनको सम्पूर्ण तयारी भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विहिवार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचनका सबै तयारी पुरा भएको बताए । आयोगले मतदानमा सहभागी हुन सम्पूर्ण मतदाताहरुमा आब्हान गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij