काठमाडौं– बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या धेरै छ । सलार्ही जिल्लाको हरिवन नगपालिकाको वडा ९ को अध्यक्षमा सागर पौडेल स्वतन्त्र उम्मेदवार बनेका छन् । तर उनलाई उम्मेदवारमा प्रस्तावक र समर्थक गर्ने बोल्न र सुन्न सक्दैनन् । प्रस्तावक भैरव प्रसाद दाहाल र समर्थक माधव पौडेलहुन । उनले आफु फरक क्षमता भएकाहरुको आवाज बाहिर ल्याउन उम्मेदवार भनेको बताए ।
पार्टीको होइन देशको झण्डा बोक्ने उनले सबैलाई आब्हान गरेका छन् । उनी आफै व्यवसाय गरेर बसेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij