२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भगवान कार्कीद्धारा मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान

भगवान कार्कीद्धारा मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान

3.7K
Shares

काठमाडौं– समाजसेवी एंव नेपाली कांग्रेसका युवा नेता भगवान कार्कीले आर्थिक अवस्था कमजोर भएको परिवारलाई सहयोग गरेका छन् ।
मृगौला रोगबाट पीडीत काठमाडौं वडा नम्बर ३ खाडी पाखा ३ का रेखा बस्नेतका छोराको उपचारका लागि नगद २० हजार सहयोग गरेका छन् ।
कार्कीले कर्मालय फाण्डेशन मार्फत उक्त सहयोग गरेका हुन । उनले नगद सहयोग हस्तान्तरण गर्दै शिर्घ स्वास्थ्य लाभको कामना समेत गरे ।
कार्की व्यवसायसगैं समाजसेवामा पनि सक्रिय छन् । पछिल्लो समय उनी सक्रिय राजनीतिमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij