२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेकपाका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली पदमुक्त

नेकपाका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली पदमुक्त

3.2K
Shares

काठमाडौं–  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेताहरू हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बाँस्तोला (कञ्चन)लाई बर्खास्त गरेको छ।

बुधबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै दुबैलाई पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको बताएका छन्।  सचिवालय सदस्यसमेत रहेका उनीहरूले बैठकका निर्णय र नेतृत्वविरूद्ध काम गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij