२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादीबाट टोखा ४ अध्यक्षमा युवा नेता रमेश श्रेष्ठको उम्मेदवारी दर्ता

माओवादीबाट टोखा ४ अध्यक्षमा युवा नेता रमेश श्रेष्ठको उम्मेदवारी दर्ता

4K
Shares

काठमाडौं– नेकपा (माओवादी केन्द्र) बाट आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि टोखा नगरपालिका वडा ४ बाट वडा अध्यक्षमा युवा नेता रमेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन ।
उनी माओवादी केन्द्र टोखा ४ का अध्यक्ष समेत हुन । नेता श्रेष्ठ लामो समयदेखि राजनीति संगै सामाजिक काममा सक्रिय रहेका छन । वडाको बिकासको लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले स्पष्ट पारे । जनताको सेवाको लागिनै राजनीतिमा आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij