२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादीबाट टोखाको मेयरमा श्रेष्ठ र उपमेयरमा पुडासैनी

माओवादीबाट टोखाको मेयरमा श्रेष्ठ र उपमेयरमा पुडासैनी

7.5K
Shares

काठमाडौ – नेकपा (माओवादी केन्द्र)बाट काठमाडौको टोखा नगरपालिकाको मेयरमा युवा नेता शेखर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी उपमेयरमा यमुना पुडासैनीको उमेदबारी दर्ता भएको छ । श्रेष्ठ स्थानीय स्तरमा लोकप्रिय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij