काठमाडौं– नेकपा (माओवादी केन्द्र)बाट मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्षमा चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । सोमबार मनोनयन दर्ता गर्नेक्रममा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
गाउँपालिकाका तीनजना एमाले, काँग्रेस समर्थित समेत निर्विरोध निर्वाचित भएका छन् ।
नेस्याङका गुरुङ सबैभन्दा पहिलो निर्विरोध निर्वाचित हुने वडा अध्यक्ष भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij