२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादीबाट वीरेन्द्रनगरको मेयरमा राजेन्द्रदेव गिरीको मनोनयन दर्ता

माओवादीबाट वीरेन्द्रनगरको मेयरमा राजेन्द्रदेव गिरीको मनोनयन दर्ता

2.5K
Shares

सुर्खेत – नेकपा माओवादी केन्द्रको तर्फबाट वीरेन्द्रनगर नगरपालिका सुर्खेतको मेयर पदमा राजेन्द्रदेव गिरीले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ दलहरु बिच सहमति नजुटेपछि माओवादी केन्द्रको तर्फबाट मेयरमा गिरीले र उपमेयर पदमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij