नुवाकोट – नुवाकोटमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बीचमा गठबन्धन भएको छ ।
सहमतिमा माओवादीबाट विमला सुवेदी, हिरानाथ खतिवडा र पुष्प लामिछाने हस्ताक्षर गरेका छन भने समाजवादीबाट राजेन्द्रप्रकाश लोहनी, सूर्य कडेँल र गोविन्द नेपालीले हस्ताक्षर गरेका छन ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij