२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालगञ्जमा माओवादी एक्लै चुनाव लड्ने

नेपालगञ्जमा माओवादी एक्लै चुनाव लड्ने

3.8K
Shares

नेपालञ्ज – गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि नेकपा (माओवादी केन्द्र) ले नेपालञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।

नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका माओवादी नेताहरुले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij