२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरीमा एमालेबाट अध्यक्षमा विष्ट र उपाध्यक्षमा प्रजापति सिफारिस

शिवपुरीमा एमालेबाट अध्यक्षमा विष्ट र उपाध्यक्षमा प्रजापति सिफारिस

3.8K
Shares

नुवाकोट –  नुवाकोटको शिवपुरी गाउँपालिकामा नेकपा (एमाले)ले सर्वसम्मत रूपमा उम्मेदवारको टुंगो लगाएको छ । सोमबार बसेको एमाले शिवपुरी कमिटिको बैठकले पालिकाको प्रमुख र उपप्रमुखका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । एमालेको निर्णय अनुसार शिवपुरी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र विष्ट र उपाध्यक्षमा मंगलमाया प्रजापति उम्मेदवार बन्नेछन । बिष्ट लामो समयदेखि समाजसेवा र राजनीति मा सकृय छन । प्रजापति अघिल्लो निर्वाचनमा उपाध्यक्षमा झिनो मतले पराजित भएकि थिइन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij