२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पवन ओलीको ‘मुटुमा माया छ’ सार्वजनिक

पवन ओलीको ‘मुटुमा माया छ’ सार्वजनिक

1.7K
Shares

काठमाडौं–  पवन ओलीको ‘मुटुमा माया छ’सार्वजनिक भएको छ। चर्चित गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली रहेको छ। लोक दोहोरि गीतमा बिष्णु माझी र कुलेन्द्र  रुचाइएका गायक गायिका हुन् ।उनीहरु दुइले गाएको गीतलाई अत्यधिक दर्शक हरुले रुचाएका छन् ।

पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र बिष्णु माझीको रहेको थियो।गीतको म्युजिक भिडियोमा अभिनय नायक पल शाह र जुना सुन्दासको रहेको छ।

भिडियो सम्पादन भने प्रविन भट्टले गरेका हुन् । मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा नवराज उप्रेदीको छायांकन श्याम कुँवरको कलर , बुद्धि तामांगको मेकअप समाबेश रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij