२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस

प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस

2.4K
Shares

काठमाडौं – गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार नेपाल प्रहरीका  एसएसपीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डिआइजीमा बढुवाको सिफारिस गरेको छ । तीन डिआइजी एआइजीमा बढुवा भएर रिक्त भएको र डिआइजी राजेशलाल कर्ण ले अवकाश पाएर रिक्त भएको पदमा सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij