२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युवा नेता श्रेष्ठद्धारा मोक्ष क्लबलाई १५० टिर्सट सहयोग

युवा नेता श्रेष्ठद्धारा मोक्ष क्लबलाई १५० टिर्सट सहयोग

2.5K
Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रका युवा नेता रमेश श्रेष्ठले मोक्ष क्लबलाई १५० वटा टिर्सट सहयोग गरेका छन् ।
समाजसेवी समेत रहेका श्रेष्ठ नयाँ वर्षमा सञ्चालन हुने विस्केट जात्राको लागि टिर्सट सहयोग गरेका हुन । विस्केट जात्रा बैशाख १ गते देखी ३ गतेसम्म सञ्चालन हुनेछ ।
नेकपा माओवादी केन्द्रका टोखा ४ अध्यक्ष समेत रहेका श्रेष्ठ विकास निर्माणदेखी समाजका हरेक कार्यमा सक्रिय भएर लाग्ने गरेका छन् । आगामी बैशाखमा हुने स्थानिय निर्वाचनमा वडा अध्यक्षका दावेदार हुन । उनलाई स्थानियको बलियो साथ रहेको छ । उनी स्थानियले स्तरमा लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij