२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा विजय लघुवित्तको बोनस सेयर सूचीकृत

नेप्सेमा विजय लघुवित्तको बोनस सेयर सूचीकृत

2.5K
Shares

काठमाडौं – नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २०.०३ प्रतिशत अर्थात ५ लाख ३४ हजार २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

चैत २४ गते बिहीबार मात्रै संस्थाको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij