२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अन्तर प्रदेशीय सवारी भाडादर वृद्धि (सूचीसहित )

अन्तर प्रदेशीय सवारी भाडादर वृद्धि (सूचीसहित )

2.9K
Shares

काठमाडौं – सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यातायाताको भाडा वृद्धि गरेको छ । पेट्रोलिमय पदार्थको मूल्य वृद्धि भएपछि सरकारले स्वचालित भाडा निर्धारणको अवधारणा अनुरुप सो भाडादर वृद्धिका लागि मन्त्रिस्तरीय निर्णयबाट सैद्धान्तिक सहमति दिइएको थियो ।
स्वचालित भाडा प्रणाली लागू भएसँगै अबदेखि पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटबढ हुँदा सार्वजनिक यातायातका साधनको भाडा पनि घटबढ हुनेछ । पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशतभन्दा कम तलमाथि हुँदा भने सार्वजनिक सवारीको भाडा चलाइने छैन । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएको जनाएको छ । विभागले आज आइतबार (चैत्र २० गते)देखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएको हो ।

 

 

हेर्नुहोस्, कहाँ पुग्न कति लाग्छ ?

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij