२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धुपाल्चोकमा ग्यास पड्किएर तिन जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकमा ग्यास पड्किएर तिन जना बालबालिकाको मृत्यु

1.9K
Shares

 

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij