२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आरएमडिसी लघुवित्तको बोनस शेयर सूचीकृत

आरएमडिसी लघुवित्तको बोनस शेयर सूचीकृत

2.7K
Shares

काठमाडौं – मंगलवार नेप्सेमा आरएमडिसी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २० लाख ६८ हजार ४४३ दशलमव ८८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij