२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समृद्धि फाइनान्सद्धारा पशुपतिक्षेत्र विकास कोषलाई झोला वितरण

समृद्धि फाइनान्सद्धारा पशुपतिक्षेत्र विकास कोषलाई झोला वितरण

2.2K
Shares

काठमाडौं – समृद्धि फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम पशुपतिक्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । एक कार्यक्रमका बिच कोषलाई झोला वितरण गरिएको हो । समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij