२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतको राजदूतमा डा. शंकर शर्मा नियुक्त

भारतको राजदूतमा डा. शंकर शर्मा नियुक्त

2.3K
Shares

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले शर्मालाई राजदूत सिफारिस गरेको थियो। तीन महिनापछि गत साता भारतले शर्माको एग्रिमो पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij