२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जीवन विकास लघुवित्तको साधारणसभा चैत २५ गते

जीवन विकास लघुवित्तको साधारणसभा चैत २५ गते

2.6K
Shares

काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । चैत ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चैत २५ गते शुक्रबार बिहान १०ः३० बजे केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले प्रस्तावित ७० प्रतिशत बोनस शेयर र कर प्रयोगनसहित ३ दशमलव ६८४२ प्रतिशत नदग लाभांश गरी कुल ७३ दशमलव ६८४२ प्रतिशत लाभांश पारित गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत १२ देखि २५ गतेसम्म बुक क्लोज रहने छ ।

चैत ११ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij