२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको साधारण सभा सम्पन्न

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको साधारण सभा सम्पन्न

1.6K
Shares

काठमाडौं- डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले एशोसिएसनको वार्षिक प्रतिवेदन, आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, आव २०७८/७९ को अनुमानित आयव्यय विवरणको प्रस्ताव स्वीकृत गरेको छ।

साधारणसभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। त्यस्तैगरी, एशोसिएसनको छापलाई परिवर्तन गर्नका लागि गरेको प्रस्ताव पनि साधारणसभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij