२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजार ३०.२९ अंकले घट्यो

सेयर बजार ३०.२९ अंकले घट्यो

2.7K
Shares

काठमाडौं – बुधबार सेयर बजार ३०.२९ अंकले घटेको छ । बुधबार सेयर बजार ३०.२९ अंकले घटेर २५१४. ६४ अंकमा सीमित भएको हो ।
बुधबार सेयर बजारमा ४९ लाख ५९ हजार ९१० सेयर खरिदबिक्रीबाट कुल २ अर्ब ३५ करोड २३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

सूचीकृत कम्पनीहरुमध्ये २९ वटाको शेयर मूल्य बढेको छ । आज सबैभन्दा बढी माउन्टेन इनर्जीको सेयर मूल्य ८.१० प्रतिशतले बढेको हो । नेप्सेका अनुसार आज टप टर्नओभर नेपाल दूरसञ्चार कम्पनी र टप कारोबार नेपाल एन्फास्ट्रक्चर (निफ्रा) बैंकको भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij