२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा २७ लाख २२ हजार कित्ता शेयर सूचीकृत

नेप्सेमा २७ लाख २२ हजार कित्ता शेयर सूचीकृत

5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधकार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार आज गरिमा विकास बैंक लिमिटेडको शेयर सूचीकृत भएको हो । गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij