२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

3K
Shares

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य तोलामै एक लाख नाघेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार ९ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४ सय रहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १४१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij