२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दमौलीको हार्डवेयरमा आगलागी

दमौलीको हार्डवेयरमा आगलागी

1.7K
Shares

काठमाडौं – तनहुँ सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलमा आज आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी, स्थानीयले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij