२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समाजिक सञ्जालमा भ्रामक तस्बिर तथा भिडियो पोष्ट गरे कारबाही

समाजिक सञ्जालमा भ्रामक तस्बिर तथा भिडियो पोष्ट गरे कारबाही

2.9K
Shares

काठमाडौं – गृह मन्त्रालयले समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन आग्रह गरेको हो ।

यस्ता तस्बिर तथा भिडियोले समाजमा अफवाह फैलाउने भएकाले उक्त क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij