२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रेस काउन्सिलद्वारा २२ अनलाइनलाई सचेत, १६ युट्युबलाई कारबाही सिफारिस

प्रेस काउन्सिलद्वारा २२ अनलाइनलाई सचेत, १६ युट्युबलाई कारबाही सिफारिस

1.2K
Shares

काठमाडौं– नेपाल प्रेस काउन्सिलले आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण गर्ने २२ वटा अनलाइन मिडियालाई सचेत गराएको छ । काउन्सिलले सुचना तथा प्रशारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वटा वेबपोर्टलहरुलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ ।

काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गर्दै कुनै मिडिया अन्र्तगत आवद्ध नभएका १६ युट्युव च्यानललाई आवस्यक कारवाहीका लागि प्रहरीको फाइवर ब्युरोमा सिफारिस गरेको जनाएको छ । पछिल्लो समय पल साह र पीडित नाबालिकसँग जोडिएर आएका समाचारहरुमा आचारसंहिता विपरित सम्प्रेषण समाचारप्रति काउन्सिलले विशेष निगरानी गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij