२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संसदबाट एमसीसी बहुमतले पारित

संसदबाट एमसीसी बहुमतले पारित

3.6K
Shares

काठमाडौं – प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । साथै संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij