२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राप्रपा अध्यक्ष लिङ्देनले गरे विभाग प्रमुखहरुको मनोनयन

राप्रपा अध्यक्ष लिङ्देनले गरे विभाग प्रमुखहरुको मनोनयन

1.5K
Shares

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम नेताहरुलाई विभागको प्रमुख पदमा मनोनयन गरेका छन् । अध्यक्ष लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखमा मनोनयन गरेका छन् । यस्तै प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुखमा मनोनित हुँदा अर्का प्रवक्ता गोपाल दाहाल सम्पर्क समाज समन्वय विभाग प्रमुख बनेका छन् ।
साथै ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij