काठमाडौं– नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार एकैपटक १७ जना एसपीको सरुवा गरेका हुन्।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)