२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत

5K
Shares

काठमाडौं – आइतवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । गुँरास लाइफ इन्स्योरेन्स, नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैं र सन्राइज बैंकको बोनस शेयर सुचिकृत भएको हो ।

गुँरास लाइफ इन्स्योरेन्सको १० लाख ८६ हजार ६५४ कित्ता बोनस शेयर, नेपाल बङ्गलादेश बैंकको १ करोड ८ लाख ५ हजार ७८५ दशमलव ४३ कित्ता,लक्ष्मी बैंकको ८५ लाख ५६ हजार ५५१ दशमलव ९ कित्ता र सन्राइज बैंकको ६३ लाख ९ हजार ४३ दशमलव ०९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij