२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जीवन विकास लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस सेयर कति ?

जीवन विकास लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस सेयर कति ?

3.5K
Shares

काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन ७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ६० करोड ८४ लाखको आधारमा ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस कम्पनीले २०७८ साल असार २३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ छ । ७० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij