२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

2.7K
Shares

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक शेयर फागुन ८ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले शेखरराज बस्ताकोटीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा पुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij