२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोटोन सोरुममा एक्सचेन्ज क्याम्प, जुनसुकै कम्पनीका गाडीसँग साँट्न सकिने

फोटोन सोरुममा एक्सचेन्ज क्याम्प, जुनसुकै कम्पनीका गाडीसँग साँट्न सकिने

2.4K
Shares

काठमाडौं – फोटोन मोटर्सले काठमाडौं बालकुमारीमा रहेको सोरुममा फागुन ८ गते देखि १५ गतेसम्म एक्सचेन्ज क्याम्प गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्यान्डसँग साटी तत्कालै टुनल्यान्ड लिएर जान सकिने कम्पनीले जनाएको छ ।

पुराना गाडीहरूको बजारमा प्रचलित मूल्य भन्दा उच्चतम भ्यालुएसन दिने कम्पनीले जनाएको छ ।उक्त एक्सचेन्ज क्याम्पमा फाइनान्सको सुविधा पनि रहेको कम्पनीले सनाएको छ । साथै हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको पनि जनाइएको छ ।

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सेल्स हेड नविन आचार्यले एक्सचेन्ज क्यापमा उत्कृष्ट एक्स्चेञ्ज योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij