२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रहरीमा तीनजना एआईजी थप्ने सरकारको निर्णय

प्रहरीमा तीनजना एआईजी थप्ने सरकारको निर्णय

2.1K
Shares

काठमाडौं– नेपाल प्रहरीमा तीन जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को दरबन्दी थप गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij