२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त

धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त

3.2K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij