२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो

जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो

1.7K
Shares

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका– ४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ। बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका–४ मा पर्ने धरान– भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij