२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक

1.7K
Shares

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । आगामी बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij