२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चर्चित रक ब्यान्ड Mt.8848 ले ल्यायो ‘ब्लु जिन्स ठिटी’

चर्चित रक ब्यान्ड Mt.8848 ले ल्यायो ‘ब्लु जिन्स ठिटी’

3.4K
Shares

काठमाडौं – नेपाली रक गित संगित पारखीहरु माझ रक शैली कै गित चर्चित नेपाली रक ब्यान्ड Mt.8848 ले आफ्नो नयाँ गित ब्लु जिन्स ठिटी को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
ब्यान्ड कै शब्द संगित रहेको गित ब्लु जिन्स ठिटीको म्युजिक भिडियोमा ब्लु जिन्स लाएकी ठिटीको भुमिका चर्चित नृत्यांगना मोडल कबिता नेपाली ले निभाएकी छिन र उनीलाई संजित तुलाधरले साथ दिएका छ्न ।
ब्यान्डको आफ्नै युट्युब च्यानलमा राखिएको म्युजिक भिडियोलाई आवेश बज्राचार्य र धन योन्जन तामाङले खिचेका हुन भने सम्पादन माधब बेल्बासेको रहेको छ, साथै भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij