२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधान सेनापति शर्मा र यूइईका राजदूतबीच भेटवार्ता

प्रधान सेनापति शर्मा र यूइईका राजदूतबीच भेटवार्ता

2.2K
Shares

काठमाडौं – प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाबीबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भएको हो ।
उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij